प्रदेश विश्वविद्यालयका लागि खजुराले संघर्ष गर्ने
पश्चिम लुम्बिनीको गौरव प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना गर्न खजुरा गाउँपालिकाले संघर्ष गर्ने भएको छ । खजुरा गाउँपालिकाले बिहीबार खजुरामा पत्रकार सम्मेलन गरेर संघर्षका बारेमा जानकारी गराएको होे । कार्यक्रममा पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रदेश विश्वविद्यालयका लागि खजुराले सबै प्रक्रिया पूरा गर्दापनि विद्यालयलाई अन्यत्र सारिन लागेको बताए । कक्षपति प्रादेशिक विश्वविद्यालयलाई योजना आयोगले विभिन्न … Continue reading प्रदेश विश्वविद्यालयका लागि खजुराले संघर्ष गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed