बाँकेमा सरकारी कार्यालय खुल्ने, पसल ४ बजेसम्म खोल्न पाइने

कालपृष्ठ समाचारदाता नेपालगन्ज, ७ असार बाँकेमा जारी निषेधाज्ञा अवधि एक हप्ता थपिएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै भाइरस संक्रमणको जोखिम कायमै रहेकोले असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको जनाएको हो । निषेधाज्ञा लम्बिएपनि सरकारी कार्यालयहरु भने सोमबारदेखि खोल्ने सूचनामा उल्लेख छ । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गरेर सार्वजनिक निकाय, बैंक तथा … Continue reading बाँकेमा सरकारी कार्यालय खुल्ने, पसल ४ बजेसम्म खोल्न पाइने