यसरी मिलाए बाँकेका कार्यालयले सेवाको व्यवस्थापन
कालपृष्ठ समाचारदात नेपालगन्ज, ७ असार भोली असार ८ गते मंगलबारबाट बाँकेमा सरकारी कार्यालयहरु भिडभाड नहुनेगरी खोल्न पाउने भएपछि सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुले सेवा व्यवस्थान गरिएको सूचना जारी गरेका छन् । यातायात व्यवस्था कार्यालय नेपालगन्जले यातायात चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा तथा अनलाइन आवेदन, मोटरसाइकलको व्यक्तिबाट व्यक्तिमा हुने नामसारी बाहेकका कामहरु सन्चालन गर्ने … Continue reading यसरी मिलाए बाँकेका कार्यालयले सेवाको व्यवस्थापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed