लुम्बिनीमा जेठ २ अघि फर्कियो एमाले : बाँकेमा निरक गुरुङ अध्यक्ष
Wednesday, September 8th, 2021, 1:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ भाद्र
नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ जिल्ला कमिटिलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काएको छ ।
भदौ २२ मा बुटवलमा बसेको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ भने जिल्ला कमिटीको पनि टुंगो लगाएको छ ।
जसअनुसार बाँके जिल्लामा निरक गुरुङको अध्यक्षतामा कमिटी गठन गरिएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा किस्मत कुमार कक्षपती, सचिवमा रत्न खत्री र उपसचिवमा प्रमोद धिताललाई जिम्मेवारी दिइएको उपाध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
प्रदेशका १२ वटा जिल्लामा एमालेले २ जेठअघि फर्काएको लुम्बिनीको नेतृत्व निम्नानुसार रहेको छ ।
बाँके
निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव
रुपन्देही
शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव
बर्दिया
लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव
दाङ
टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव
रोल्पा
वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव
रुकुम पूर्व
टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव
प्युठान
तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।
अर्घाखाँची
चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव
गुल्मी
मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव
पाल्पा
नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव
कपिलवस्तु
झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव
नवलपरासी
तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव