एमाले महाधिवेशनका लागि लुम्बिनीका जिल्लाबाट को-को भए निर्वाचित ?
Sunday, November 14th, 2021, 12:09 pm
Kalpristha
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाः महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाः निर्वाचित माधिवेशन प्रतिनिधिहरु यसप्रकार छन् ।
बाँके
क्षेत्र नं. १ : सूर्य ढकाल, देवराज भार, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल ।
क्षेत्र नं. २ : निरक गुरुङ, हलिम शाह, अशोक कर्माचार्य, रामबहादुर चन्द र विजया धिताल ।
क्षेत्र नं.३ : घनलाल खनाल, किस्मत कक्षपति, रत्न खत्री, भूमिसरा धिताल तथा दलितः पुजन विश्वकर्मा र नन्दलाल विश्वकर्मा
बर्दिया
क्षेत्र नं. १ : लालबहादुर श्रेष्ठ, शालिकराम अधिकारी, खड्गबहादुर खड्का, आनन्द पुन, पदम ढकाल, पूणर् शर्मा, कृष्णकुमारी गुरुङ, शोभा ज्ञवाली र लिला राना
यस्तै क्षेत्र नं.२ : भिम के.सी., लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु, पंकज राठोर, मेनकाकुमारी पोखरेल, सितामैया शाही तथा दलितः भक्तबहादुर विक र सम्झना विक
दाङ
रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य र धमकली चौधरी निर्वाचित भएका छन् । दलितः जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक ।
रुपन्देही
क्षेत्र नंं १ : यज्ञ गैरे, ध्रुव खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जागेश्वरी चौधरी र विद्यालक्ष्मी गुरुङ ।
क्षेत्र नं. २ : शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, बासुदेव घिमिरे, चित्र बहादुर कार्की, मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य
महिलातर्फ गोमा आचार्य, सावित्रा अर्याल, ज्ञानु केसी निर्वाचित भएका छन् । दलिततर्फ जोगलाल विश्वकर्मा र सुरेन्द्र श्री (निर्विरोध), कमला विश्वकर्मा चयन भएका छन् ।
क्षेत्र नं. ३. : महिलातर्फ उमा अधिकारी र ममता पौडेल
क्षेत्र नं. ५ : भूमिलाल सापकोटा, जीवनाथ पाण्डे, शिव पौडेल, रामचन्द्र यादव र कल्पना हरिजन
रूकुम पूर्व
नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण बुढा, आशा स्वणर्कार र दलितर्फ मस्तबहादुर विश्वकर्मा
प्युठान
हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर, कमला रिजाल र गोमा रेग्मी तथा दलिततर्फ झगबहादुर विश्वकर्मा
रोल्पा
कुमार दशौंदी, पूणर् बुढामगर, बालाराम बुढामगर, शान्तकुमार ओली, जुनमाया बुढा र ईश्वरी जिएम तथा दलितः रिमा नेपाली
नवलपरासी पश्चिम
क्षेत्र नं १ : दिपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल,बऽीनाथ खनाल,सरिता खनाल र सिन्धु जलेशा
निर्वाचन क्षेत्र नं.२ : डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल
महिलातर्फवाट विमला अर्याल र लक्ष्मी क्षेत्री । दलिततर्फ तुलसी पासी र राजु हरिजन ।
गुल्मी
मधुकृष्ण पन्त, बालसिं काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल, नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम तथा दलिततर्फ जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा ।
पाल्पा
झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा, कुबिजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे तथा दलिततर्फ ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मा
कपिलवस्तु
विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्ऽ खनाल र टोपलाल पोखरेल, सुशीला दर्लामी (मजदुर कोटा), शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल
अर्घाखाँची
चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुद्दिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी, जालपा भुसाल, प्रमिला क्षेत्री, विजुला रायमाझी र विष्णुमाया आचार्य तथा दलितः भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक