अटेरी उम्मेदवारलाई सचेत गराउँदैं आयोग
Friday, October 21st, 2022, 6:30 pm
Kalpristha
बाँके क्षेत्र नम्बर २ माजसपा र राप्रपाकाउम्मेदवारले पार्टीको झण्डा, चुनावचिन्ह, उम्मेदवारको फोटो, नाम र नारा सहितशुभकामनादिएको ब्यानर नेपालगन्जकाविभिन्न ठाउँमा टाँसेकाथिए ।
बाँकेमानिर्वाचनआंचार संहित उल्लघन गर्ने उम्मेदवारलाई निर्वाचनआयोग अन्तर्गतको अनुगमन समितिले सचेत गराएको छ ।
निर्वाचनअनुगमनकार्यलाई तिव्रतादिदैं आएको समितिले बाँकेमादुई राजनितिदल र एक स्वतन्त्रउम्मेदवारलाई आंचार संहिता उल्लघन गरेको भन्दैं सचेत गराएको छ ।
जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र स्वतन्त्रउम्मेदवारबागेश्वर चौलागाईले आंचार संहिता उल्लघन गरेकाथिए । उनीहरुलाई सुरुआतमाफोनबाट र पछि नमानेपछि पत्रमार्फत सचेत गराएकोबाँकेकालागिनिर्वाचनअनुगमनअधिकृत खडानन्द अधिकारीले बताए ।
बाँके क्षेत्र नम्बर २ माजसपा र राप्रपाकाउम्मेदवारले पार्टीको झण्डा, चुनावचिन्ह, उम्मेदवारको फोटो, नाम र नारा सहितशुभकामनादिएको ब्यानर नेपालगन्जकाविभिन्न ठाउँमा टाँसेकाथिए ।
असोज ३० गते ब्यानर हटाउनको ब्यानर राख्ने पार्टीकाजिल्लाअध्यक्ष र उम्मेदवारलाई २४ घण्टा समय दिइएको थियो । उक्त समयमाजसपा र राप्रपाले नगरकाविभिन्न स्थानमा टाँसिएकाब्यानर हटाएको अनुगमनअधिकृतले बताए ।
यसैगरी बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्रउम्मेदवारी दिएकाचौलागाईले टेम्पोमाब्यानर र प्रचार सामाग्री राखेर र्यालीनिकाल्ने तयारी गरेकाथिए । उनले र्यालीनिकाल्ने तयारी गरेपछित्यसलाई अनुगमन समितिले रोकेको थियो ।
आगामीमंसिर ४ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनमा गरी ८७जनाले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनमा सहभागि पार्टी, उम्मेदवार र स्वतन्त्रउम्मेदवारलाई निर्वाचनको आंचार संहितालाई पालनागर्दै प्रचार–प्रसार गर्न आयोगले निर्देशनदिएको छ ।
आंचार सहित उल्लघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्ध गर्ने सम्मआयोगलाई अधिकार दिइएको छ । बाँकेमानिर्वाचनआंचार संहिता उल्लघन गरेको पाईएमासुरुआतमा सचेत गराउने र सचेत गराउँदानमानेपछि कारबाहीकोलागिसिफारिस गरिने अनुगमनअधिकृत खडानन्द अधिकारीले कालपृष्ठ दैनिकलाई बताए ।
उनले भने,‘निर्वाचनलाई मर्यादितबनाउन सबैको सहयोग आवश्यक पर्छ । सुरुआतमाथाहानपाएर कसैले आंचार सहित उल्लघन गरेका हुन्छन । त्यस्तो गरेको थाहापाउने बित्तिकै हामी सम्बन्धित पार्टी र उम्मेदवारलाई सुरुआतमाफोनबाट सचेत गराउँछौं । सचेत गराउँदापनिअटेर गरेर नमानेपछि प्रमाण सहितआयोगमाकारबाहीकोलागिहामीले सिफारिस गर्ने हो । कारबाहीआयोगले गर्छ ।’
निर्वाचनआयोग नेपालले ७७जिल्लामाअनुगमनअधिकृतको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयकाप्रमुखलाई जिम्मेवारीदिएको छ । अनुगमनअधिकृतको नेतृत्वमा रहेको समितिले हरेक दिनबाँकेका ३ निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभानिर्वाचन क्षेत्र विभिन्न स्थानमागएर अनुगमनगर्ने गरेको छ । बाँकेमा विभिन्न व्यक्ति तथा उम्मेदवारले चढने गाडीमा ब्यानर, झण्डा, स्टिकर टास्न समेत बन्देज गरिएको आयोगले बताएको छ ।