प्रबन्ध निर्देशक : कमल खत्री
रंगशाला नेपाल मिडिया प्रालिद्धारा संचालित
कालपृष्ठ न्युज डटकम
नेपालगन्ज उप–महानगरपालिका, २ न्युरोड बाँके
kalpristha.news@gmail.com
फोन: ९८५११४८३६१
(बाँके जि.प्र.का.द.नं. ३४/५४–५५)
(बाँके जि.हु.का.द.नं.०८/६८–६९)
रजिस्टर्ड नं.१५०१८०/७२/०७३

कार्यक्रम लाई नेपाली जनसम्पर्क समिति अमेरिका ILLINOIS सभापति भोजराज घिमीरे , एन आर एन ILLINOISका अध्यक्ष सुमन वस्ती , नेपाली जनसम्पर्क समिति ILLINOIS का उपसभपतीद्वय कृष्ण खनाल , खेम पन्थी , सस्थाका उपाघ्यक्ष सुरेन्द्र चौधरी ,सिकागो नेपाली मैत्री समाजका अघ्यंक्ष टेक राज पौडेल लगायतले सम्वोधन गर्नु भएको थियो ।
नेपाली जनसम्पर्क समिति ILLINOIS का महासचिव रिषी गैरेद्वारा संचालित कार्यक्रमको उदघाटन नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन बिभाग प्रमुख एवं महासमिती सदस्य बेद प्रसाद खरेलले दिपपरज्वलन गरेर गर्नु भएको थियो ।






