प्रबन्ध निर्देशक : कमल खत्री
रंगशाला नेपाल मिडिया प्रालिद्धारा संचालित
कालपृष्ठ न्युज डटकम
नेपालगन्ज उप–महानगरपालिका, २ न्युरोड बाँके
kalpristha.news@gmail.com
फोन: ९८५११४८३६१
(बाँके जि.प्र.का.द.नं. ३४/५४–५५)
(बाँके जि.हु.का.द.नं.०८/६८–६९)
रजिस्टर्ड नं.१५०१८०/७२/०७३

अष्टिन स्थित भुटनिज भजन मण्डलीका चन्द्र खड्का र उहांको भजन टिमले बिभिन्न भजनहरुको प्रस्तुती दिएका थिए ।
हरेक १५ दिनमा यस्तो भजनको कार्यक्रम हुने साथै सो अवसरमा भुटानी संस्कृती र परम्पराको बारेमा बालवालिकालाई ज्ञान दिने गरिएको भुटनिज कम्युनिटी अफ अष्टिनका संयोजक कंडेलले बताउनुभयो ।







