बाँकेबाट केन्द्रीय पार्षदमा ३५ जनाको नामावली
Saturday, July 9th, 2022, 5:37 pm
Kalpristha
नेपाल प्रेस युनियनले हेटौडामा साउन ६ र ७ गते आयोजना हुने ९ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको नामावलीमा बाँकेबाट ३५ जना केन्द्रीय पार्षद रहेको छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट भने २ सय १६ जना रहेका छन् ।
त्यसैगरी केन्द्रीय कार्य समितिका ७५, प्रदेश १ बाट १ सय ९२, मधेश प्रदेशबाट ९३, बागमति प्रदेशबाट ४ सय २८, गण्डकी प्रदेशबाट १ सय ८२, कणर्ाली प्रदेशबाट १ सय ६२ र सुदूरपश्चिम प्रदेशबाट १ सय ८७ जनाले सहभागी जनाउने छन् । योसँगै ३० जना मनोनित हुन बाँकी छ ।
सात प्रदेश, केन्द्रीय समिति, प्रतिष्ठान र मनोनितले महाधिवेशनमा सहभागी जनाउने छन् ।
नामावली
अर्जुन ओली (अध्यक्ष)
हेमन्त कर्माचार्य
मेघराज ओली
नरेन्द्र थापा
जयनारायण शाह
श्रीराम सिग्देल
तुला अधिकारी
शुक्रऋषि चौलागाई
दामोदर भण्डारी
प्रेमबहादुर केसी
पोषण केसी
कृष्ण खनाल
नेत्र केसी
रुपन ज्ञवाली
राकेशकुमार मिश्र
किरण आचार्य
माधव अधिकारी
विमलकुमार चन्द
बसन्तकुमार उपाध्याय
सौरभ गिरी
टेकेन्द्र बस्याल
सुनिलकुमार गुप्ता
आशिष बर्मा
भरत शर्मा
कुन्तलराज शर्मा
विजय बर्मा
शोभा गुरुङ
उमा थापामगर
करुणा शाह
निशा शाह
स्मृति गिरी
सन्ध्या शर्मा
शोभा केसी
कल्पना पौडेल
सुनिता बर्मा