आयुर्वेद एचए अध्ययनमा युवाहरुको बढदो आकषर्ण
Wednesday, September 13th, 2023, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भदौ
प्राचिनकालदेखि आयुर्वेद शिक्षा र पेशाप्रतिजनमानसमा रहेको सम्मानलाई ध्यानदिदै एसईई अध्ययन पंश्चातविधार्थी एवं यूवाहरुमाआयुर्वेद अध्ययन र पेशातर्फ आकर्षण बढेको पाइएको छ ।
आयुर्वेद एच.ए तीनवर्ष स्वास्थ्यतर्फ को विषयको प्रथमबर्षमा वेसिक साइन्सकाविषयहरु छन्भने द्धितिय वर्षमा रस शास्त्र, सरुवा रोग विज्ञान, समुदाय१० स्वास्थ विज्ञान, प्राथमिक स्वास्थ विज्ञान र विकृति विज्ञान एवं तृतियवर्षमाबाल रोग निदान, सामान्यअप्रेसन, आँखा, दात, मुख, नाक, कान, महिला, प्रसुति सामान्यऔषधि, समुदाय स्वास्थ्य र अस्पतालमा प्रयोगात्मकअभ्यास जस्ता शैक्षिकक्रियाकलापहरु पर्दछन यसै गरी आयुर्वेद एच.ए अध्ययनपश्चात स्वयमको औषधीपसलखोल्न सकिने, एन. जी. ओ, आइ. एम. जी. ओ मा रोजगारी, औषधीको थोक एवम् खुद्राविक्रेता, नेपाल सरकारको स्वास्थ्य समुह अर्न्तगत लोक सेवा उत्तिण गरी विभिन्नआयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यचौकिप्रादेशिक अस्पताल एवं जिल्लातहका अस्पतालमा रोजगारी, वजार प्रतिनिधी (एम.आर)हुने जस्ता उपलब्धीप्राप्तहरु भएकाले यस प्रतियुवामाआकर्षक बढेको देखिन्छ ।
कैयन जटील एवं दिर्ध रोग पाइल्स, फिस्टुला, बबासिर, निसन्तानपनाको प्रभावकारी उपचारसाथै आयुर्वेद पद्धतिद्वारा अपनाइने विभिन्न थेरापीहरुबाट सेवाग्राहीहरुलाई फाइदाहुने देखिन्छ ।
नेपाल जैविकऔषधी, जडीवुटी वनजंगलआदि क्षेत्रमा सम्पन्नमूलुकभएकोले आयुर्वेद क्षेत्रको भविष्यउज्जवलएंव सुनिश्चित रहेको विषययस क्षेत्रकाजानकारहरु बताउँछन् । यस क्षेत्रमालामो समयदेखि प्राविधिकव्यावासिकशिक्षातर्फ योगदानपुर्याइ रहेका नेपालगंज हेल्थक्याम्पसले स्वयंको सुविधा सम्पन्नआधुनिक अस्पतालको रुपमा सञ्चालितनेपालगंजआयुर्वेद जनरल अस्पताल यस क्षेत्रमा एक मात्रआयुर्वेदिकहस्पिटलकोरुपमा स्थापितभई सेवाग्राहीलाई प्रभावशाली सेवा, सुविधा, अवसर प्रदानगरिरहेको छ ।
यस बाहेक एच.ए आयुर्वेद अध्ययन गरेकाविधार्थीहरुले व्याचरल इनपर्बलक हेल्थबि. पि.एच, बि.ए.एम.एस जस्ता शैक्षिकज्ञान रोजगारीमूलक क्षेत्रमा अनेकनअवसरहरु प्राप्तहुने विश्वास आयुर्वेद क्षेत्रकाविशेषज्ञहरु बताउने गर्छन् ।