‘नरसिंहःअवतार’ को युनिटद्वारा पत्रकारहरूसँग अन्तरक्रिया
Thursday, May 29th, 2025, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ जेठ
नेपालीसिने जगतकामहानायक राजेश हमालसहित ‘नरसिंहअवतार’ चलचित्रको टोलीले बिहिवारबाँके जिल्लामा स्थानीयपत्रकारहरूसँग अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ। चलचित्रपत्रकार संघ नेपालबाँके शाखाको आयोजनामाभएको पत्रकार भेटघाट कार्यक्रममाचलचित्रकाकलाकार, निर्माता, निर्देशकलगायतको टोलीउपस्थित रहेको थियो।
बाँकेको नेपालगञ्जमाआयोजितउक्तअन्तरक्रियाकार्यक्रममा नेपालीचलचित्रउद्योगको वर्तमानअवस्था, प्रवृत्ति, सम्भावना र चुनौतीहरूबारे छलफल भएको थियो । त्यस क्रममापत्रकारहरुसित कुराकानिगर्दै महानायक राजेश हमालले पश्चिम नेपालमापनिसिनेक्षेत्रको बजार अँझ फस्टाउदै गएकोमाखुसीव्यक्तगर्नुभएको थियो ।
उहाँले भन्नुभयो,–‘हामी नेपालीसिनेमाको समृद्धिको यात्रामा छौं। अबको आवश्यकताभनेको गुणस्तरीय चलचित्रउत्पादनगर्नुका साथै दर्शकसँगको सम्बन्धअझबलियो बनाउनु हो । यो मेरो रुचिको बिषयपनिहो ।त्यसैले हाम्रो यो यात्राचलचित्रको प्रचार–प्रसार मात्रै नभई सिने क्षेत्रमाअवको आवश्यकताको खोजिपनिहो ।’
यस अवसरमा ‘नरसिंहअवतार’ फिल्मको विषयवस्तु, कार्यानुभव र देशभर प्रचारप्रसार गर्ने योजनाबारेकलाकारहरु राजकटुवाल, सनिसा भट्टराईतथाप्रकाशकुँवर लगायतलेजानकारी गराउनु भएको थियो ।कार्यक्रममाबाँकेकासन्चारकर्मीहरूले पनि नेपालीसिने क्षेत्रले पश्चिम क्षेत्रमाप्रचार–प्रसारको रफ्तार बढेको चर्चा गर्दैयहिँभएको विश्वस्तरको सिनेमाघरमाअवको चलचित्रको प्रिमियर गर्नुपर्ने कुरामा समेत जोड दिएकाथिए ।
चलचित्र ‘नरसिंह अवतार’को टोली देशकाविभिन्नभागमापुगेर अन्तरक्रियात्मककार्यक्रमहरू गरिरहेको छ। फिल्मयहि जेठनौ गतेबाट देशव्यापीप्रदर्शनमाआएको थियो ।